काठमाडौं । एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि (ईसीएफ) कार्यक्रमको तयारीका विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारी बीच छलफल भएको छ । भिडियो कन्फ्रेन्स मार्फत भएको छलफलमा ईसीएफ कार्यक्रमको तयारी लगायत अर्थतन्त्रका अन्य विविध विषयमा पछि छफल भएको हो ।