काठमाडौं । रसियन फेडरेशका व्यापारिक प्रतिनिधिमण्डल र नेपाल चेम्बर अफ कमर्सका अधिकारीबीच भेटवार्ता भएको छ । चेम्बरको कार्यालय जमलमा भएको भेटमा रुसी राजदूत अलेकसेइले व्यापारिक प्रतिनिधिमण्डलको भ्रमण कोभिड पश्चातको पहिलो भ्रमण भएकोले यसको विशेष महत्व रहेको र यस भ्रमणबाट दुवै मुलुकका जनता र व्यवसायीले