बैङ्क–वित्त / बीमा
फागुनमा पाँचौं चेम्बर एक्स्पो २०२० को आयोजना गरिने |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आगामी आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनी मार्गमा ‘नेपाल चेम्बर एक्स्पो २०२०’ को आयोजना गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तरराष्ट्रिय मुलुकबाट प्रव



