एलजीका नयाँ वासर ड्रायर नेपाली बजारमा |
काठमाडौं । एलजीका विभिन्न क्षमताका वासर ड्रायर नेपाली बजारमा भित्रिएका छन्। नेपालका लागि आधिकारी बिक्रेता सीजी इम्पेक्सले ८ देखि १८ केजी सम्मको लुगाधुने क्षमताका साथै ५ देखि १० केजी सम्मको लुगा केहि समयमै सुकाउने सुविधा भएका मेसिन ल्याएको हो ।
वर्षा याममा भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, एलर्जी हुने, खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिने कम्पनीको दाबी छ ।
एलजीका वासिङ्ग मेसिनमा १० वर्षको वारेण्टी रहेको छ ।



