काठमाडौं । प्रभु बैंकले आज शनिवारदेखि गोरखा जिल्लामा अर्को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बारपाक सुलीकोट गाउँपालिका– १ स्थित बारपाकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । आईएमएस ग्रुपले नेपालमा ह्युमीडीफायर ब्रान्ड क्रेन (एचबीसी) का उत्पादनहरु बजारमा ल्याएको छ । कम्पनीको नेपालका लागि आधिकारिक वितरक रहेको आईएमएसले उक्त ब्रान्डका एयर प्युरीफायर, टावर फ्यान, हिटर लगायतका उत्पादन नेपाली बजारमा ल्याएको हो ।
काठमाडौं । मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ ले रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।
काठमाडौं । मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ ले रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।