बैङ्क–वित्त / बीमा
पाँच अर्बको लागतमा पर्यटकीय केन्द्र ठमेलमा खुल्योे अत्याधुनिक सपिङ कम्प्लेक्स ‘छायाँ सेन्टर’ | सेन्टरमा पाँच तारे स्तरको अलफ्ट होटल पनि सञ्चालनमा आउदै
काठमाडौं । काठमाडौंको पर्यटकीय केन्द्र ठमेल बजारमा ‘छायाँ सेन्टर’ संचालनमा आएको छ । मंगलबार एक कार्यक्रमबीच कम्प्लेक्सको औपचारिक सुरुवात गरिएको हो । ‘ठमेलभित्रको ठमेल’ का रुपमा कम्पनीले प्रवद्र्धन गरेको छायाँ सेन्टर नेपालकै सबैभन्दा अत्याधुनिक र सुविधा सम्पन्न सपिङ कम्प्लेक्स भएको संचालकहरुको दाबी छ



