एलेमीज् ब्रान्ड नेपालमा |
काठमाडौं । आमन्त्रण स्पाले सन् २०१७ देखि एलेमीज् ब्रान्डको विक्री बितरण गर्दै आइ रहेको छ । यो ब्रिटिस स्कीन केयर ब्राण्ड हो । यसले स्कीन केयर ब्राण्ड अन्तर्गत थुप्रै अवार्डहरु जितेको छ ।
काठमाडौं । आमन्त्रण स्पाले सन् २०१७ देखि एलेमीज् ब्रान्डको विक्री बितरण गर्दै आइ रहेको छ । यो ब्रिटिस स्कीन केयर ब्राण्ड हो । यसले स्कीन केयर ब्राण्ड अन्तर्गत थुप्रै अवार्डहरु जितेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच आगामी एक वर्षका लागि विभिन्न तालीम कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
दमौली । बन्दीपुर केबुलकार कम्पनीले कम्पनी निर्माण हुने स्थान तनहुँको बन्दीपुर गाउँपालिकावासीका लागि शेयर खुल्ला गरेको छ ।
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी असोज १७ देखि २३ गतेसम्म सातदिने ‘निःशुल्क बस सेवा’ शुरू गरेको छ ।
काठमाडौं । मुस्ताङ जिल्लाको जोमसोममा कृषि विकास बैंकले अनलाइन बैंकिङ सेवा शुरू गरेको छ ।
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेण्टरमा पाकिस्तानी मेला आजदेखि शुरू भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वर्ष झण्डै ९ अर्ब रुपैयाँ नाफा बढाउँदै साढे २८ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ ।
काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाईल किन्दा खसी उपहार योजना सुरु गरेको छ । रिचार्जरको एप मार्फत मोबाईल खरिद गर्ने ग्राहकलाई यसपालिको दशैंमा रिचार्जरले खसी उपहार दिने भएको हो ।
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पेले दशैंलाई लक्षित गर्दै ‘दशैँ धमाका’उपहार योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स बीच केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।