काठमाडौं । महालक्ष्मी विकास बैंकले हावाहुरीबाट प्रभावितलाई राहत वितरण गरेको छ । बैंकको वीरगंज, कलैया र प्रसौनी शाखाले एक लाख रुपैयाँ बराबरको खाद्य सामाग्री र पिउने पानी वितरण गरेको हो ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५’ को स्थापना गरेको छ ।
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र कैलास विकास बैंकबीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । गत शनिबार एक कार्यक्रमका बीच बैंक र ईन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने बारेमा सम्झौता भएको हो ।
काठमाडौं । त्रिभुवन अन्तरर्रािष्ट्रय विमानस्थलको रन–वे (धावनमार्ग) को स्तरोन्नतिको जिम्मा पाएको चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी आज बुधवारबाट औपचारिक रूपमा स्तरोन्नतिको काम शुरू गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बिदा हुने दिन सार्बजनिक गरेको छ । राष्ट्र बैंकले २०७६ सालका बिदा र पर्बसहित सार्बजनिक बिदाको सूची सार्बजनिक गरेको हो ।
काठमाडौंं । कामना सेवा विकास बैंकले बुटवल नगरपालिकाको मैनाबगरमा शाखा विस्तार गरेको छ । बैंकका संचालक भिम प्रसाद तुलाचनले विस्तारित शाखाको उद्घाटन गर्दै कारोबार शुरु गरेको बैंकले जानकारी दिएको छ ।
काठमाडौं । काठमाडौंको बागबजारमा स्ट्यान्डर्ड राष्ट्रिय पोशाक सञ्चालनमा आएको छ । २०५१ सालदेखि नमस्ते स्ट्यान्डर्ड टेलर्स मार्फत सटिङ ∕सुटिङ सञ्चालन गर्दै आएको समूहले नेपाली पोशाकको शोरुम शुरु गरेको हो ।