काठमाडौं । चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधारामा यही चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म ‘चन्द्रागिरी महोत्सव’ हुने भएको छ । चन्द्रागिरी नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौंको सहआयोजनामा उक्त महोत्सवमा हुने भएको हो ।