बैङ्क–वित्त / बीमा
औपचारिक रुपमा रिद्धि सिद्धि सिमेन्ट बजारमा, दैनिक ३ सय टन उत्पादन |
काठमाडौं । शंकर ग्रुप तथा अम्बे ग्रुपको संयुक्त सहकार्यमा उत्पादित रिद्धि सिद्धि सिमेन्टको औपचारिक अनावरण गरिएको छ । आइतबार काठमाडौँस्थित होटेल अन्नपूर्णमा आयोजित समारोहमा दुई समूहका अध्यक्ष शंकर लाल अग्रवाल तथा शोभाकर (हरि) न्यौपानको उपस्थितिमा अतिथि तथा सञ्चारकर्मीहरु समक्ष रिद्धि सिद्धि सिमेन्टको



