बागबजारमा केराको परिकार पाइने रेष्टुरेन्ट खुल्यो |
काठमाडौं । काठमाडौंको शंकरदेव रोड बागबजारमा केराका परिकार उपलब्ध हुने रेष्टुरेन्ट बनाना क्याफे खुलेको छ ।
कलाकार लय संग्रौला, उत्तम केसी र नायिका तथा गायिका सारिका घिमिरले एक कार्यक्रमका बिच शुभम हेम वनाना क्याफेको उद्घाटन गरेका छन् ।
केराका परिकारहरु जिरा, मːमː, चिप्स, पकौडा, चिल्लीलगायतका परिकार उपलब्ध हुने छ ।


