काठमाडौं । नयाँ वर्ष २०७६ लाई लक्षित गरि एलजीले विशेष नयाँ वर्ष छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘खुशिको अपग्रेड’ नामक उक्त योजना मार्फत एलजीका टेलिभिजन तथा साउण्ड सिस्टम को खरिदमा ४३ प्रतिशत सम्मको अगदफिर्ता सहितको उक्त योजना सार्वजनिक गरेको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकबाटै महालक्ष्मी लाईफ इन्स्योरेन्सको विभिन्न बीमा पोलेसीहरु खरिद गर्नसक्ने भएका छन् । बैंक र इन्स्योरेन्स बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएसँगै बैंकका ग्राहकहरुले सो सेवा पाउने भएका हुन्।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले बारा र पर्साका हावाहुरी पिडितलाई विभिन्न सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १ सय ४५ घरधुरीलाई म्याट्रेस, झुल तथा त्रिपाल सहयोग गरेको हो ।
काठमाडौं । एनआईसी एशिया बंैक लिमिटेडले हालै तराईमा आएको विध्वंसकारी हुरीबतासबाट पीडितका लागि आवश्यक पर्ने करिब ३ लाख ९० हजार रुपैयाँबराबरको अत्यावश्यक राहत सामग्री सहयोगस्वरुप प्रदान गरेको छ ।
काठमाडौं । भक्तपुर, काठमाडौं र स्याङ्जा जिल्ला अदालत तथा उच्च अदालत पाटनमा दर्जनौं मुद्दा विचारधीन अवस्थामा रहेका ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत फेरि पक्राउ परेका छन् ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको पुतलीसडकमा शाखा कार्यालय खोलेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्वक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन् ।
काठमाडौं । नेपाल आयल निगमले माग पूरा गर्ने प्रतिवद्धता जनाएसँगै गत फागुन २२ गते आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका ग्यास उद्योगीहरूले फेरि चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।