काठमाडौं । नेपालमा पहिलो पटक मिडिया कम्युनिकेशन एडभर्टाईजिङ एक्स्पो २०१९ तथा अन्तरराष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ । अप्रिल ११ देखी १३ सम्म चल्ने सो मेलामा नेपाल, भारत, चीन, युके, पाकिस्तान, कोरिया लगायत करिब १९ ओटा देशबाट सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।