बैङ्क–वित्त / बीमा
एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडको ५०औँ विवाह उत्सव मनाइयो |
काठमाडौं । काठमाडौँ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडका विवाहको ५० वर्ष पुगेको अवसरमा वैवाहिक स्वर्ण जयन्ती मनाइएको छ । जीतपुर सिमरामा बैसाख २१ गते शनीबारको दिन एमभी दुगड ग्रुप अन्तर्गतका ३८ शाखाहरुको कर्मचारीहरुले संयुक्त रुपमा आफ्नो अध्यक्ष र उनको धर्म पत्नीको ५०औं वैवाहिक स्वर्ण जयन्ती मना



