एनआईसी एसिया बैंकका ग्राहक र कर्मचारीलाई तीन हस्पिटलमा छुट |
काठमाडौं । एनआईसी एसिया बैंक र ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल, काठमाडौंका बीच बैंकका कर्मचारी तथा ग्राहकले उपचार गराउँदा विभिन्न सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।



