प्रभु बैंक लिमिटेडको शाखा ढुंगेधारामा |
काठमाडौं । प्रभु बैंकले ढुंगेधारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १५, ढुंगेधारामा ढुंगेधारा शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको बैंकले जानकारी



