बैङ्क–वित्त / बीमा
विकास बैंकको नाफा ७ सय प्रतिशतसम्मले बढ्यो |
काठमाडौं । हालसम्म चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन ३० वटा विकास बैंक प्रकाशित गरेका छन् । जसमध्ये सबैभन्दा बढी चुक्ता पुँजी ज्योति विकास बैंकको रहेको छ । यस बैंकले हाम्रो विकास बैंकलाई खरिद गरेपछि चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ । ३ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने अ



