काठमाडौं । प्रभु बैंकले संस्थापक शेयरधनीहरुलाई कालो सूचीमा जारी गरेको छ । बैंकले कालो सूचीमा नपरेको प्रमाणपत्र पेश गर्न सूचना जारी गरेको हो । हाल संस्थापक शेयरधनीहरुको शेयर स्वामित्व संरचना परिवर्तन गर्ने कार्य अघि भईरहेकाले कालो सूचीमा नरहेको प्रमाण पेश गर्न बैंकले अनुरोध गरेको हो ।