काठमाडौं (आपास) । पञ्चकन्या ग्रुपले प्राविधिकहरूका लागि सेमिनार आयोजना गर्यो । गू्रपले काठमाडौंको थापाथली र २५ गते लाजिम्पाटमा आयोजना उक्त सेमिनार आयोजना गरेको हो ।
काठमाडौं (आपास) । स्पर्श लघुवित्त वित्तीय संस्थाले आफ्ना २० वटै शाखा कार्यालयमा कार्यरत प्रशिक्षार्थी फिल्ड कर्मचारीलाई दुईदिने आधारभूत लघुवित्त तालीम दिएको छ ।
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले वार्षिक रूपमा आयोजना गर्दै आएको टाटा मोटर्स कार मेला यस पटक भदौ १ देखि ३ गतेसम्म नक्साल बैंकेटमा सञ्चालन हुने भएको छ ।
काठमाडौं । हरेक वर्षको स्वतन्त्रता दिवसको अवसर पारेर छिमेकी मुलुक भारतले नेपाललाई शिक्षा, स्वास्थ्य, परोपकार संस्थालगायत क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।