क्रिकेट खेलाडीलाई जनही ५ लाख |
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीहरूलाई जनही ५ लाख दिन सिफारिश गर्ने भएको छ । राखेपका सदस्य सचिव केशव विष्ट त्यस्तो प्रस्ताव खेलकुद मन्त्रालयमा लैजाने जानकारी दिएका हुन् ।
खेलाडीहरूको स्वागतका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव विष्टले भने, ‘प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदै छु ।’
Visited 2 times, 1 visit(s) today


