काठमाडौं (आपास) । वृज सिमेण्ट उद्योगले साउनको अन्तिम सोमवारको अवसर पारेर सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । स्प्राइटको रिफ्रेस बनायो, रिर्चाज गरायोे योजना सफलतापूर्वक अघि बढिरहेको कम्पनीले जानकारी दिएको छ । २० दिन अघि सुरु भएको यस योजनामा तेस्रो हपतासम्ममा ९६ हजार जनाभन्दा बढि उपभोक्ताहरुले १२ लाख रुपैयाँ बरावरको रिचार्ज टकटाईम जितिसकेका छन् ।
काठमाडौं । अर्थ मन्त्रालयले मध्यमस्तरीय करदाता कार्यालयको स्थापना गरेको छ । यस्तो करदाता सेवा कार्यालयले वार्षिक ४० करोडदेखि ८० करोड रुपैयाँसम्म कर भुक्तानी गर्ने करदाता हेर्ने बताइएको छ ।