काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा उनको निधन भएको हो ।
विराटनगर । सरकारले आगामी चैत ४ गतेदेखि लागू गर्न लागेको भनिएको दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्दे्शिकाविरुद्ध मोरङका डेरी व्यवसायी आन्दोलित भएका छन् ।
काठमाडौं । अब एनआईसी एशिया बैंकका ग्राहकहरूले घरमा बसी बसी इण्टरनेटको माध्यमबाट आफ्नो बैंक खाताको ग्राहक पहिचान अध्यावधिक (केवाईसी अपडेट) गर्न सक्ने भएका छन् ।
काठमाडौं । सर्वाेच्च अदालतले ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । अदालतले प्रविधिको उपयोग गर्दै यातायात क्षेत्रमा मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको कम्पनी ‘पठाओ ’को सेवा रोक्न अस्वीकार गरेको छ ।
काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंकले एनआईबीएल क्रमिक मुद्दती खाता संचालनमा ल्याएको छ । ३३ बर्ष पार गरेको अवसरमा बैंकले मंगलबार बाट नै संचालनमा ल्याउने गरी उक्त सेवाको सुरुवात गरेको हो ।