काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका क्रममा ʽबिमस्टेक ग्रिड इन्टरकनेक्सनʼ सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
काठमाडौँ । आज सुक्रवार आयोजित एक कार्यक्रममा नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड र जनता बैंक नेपाल बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आज अपराह्न ३ जबे विशेष समारोहका बीच काठमाडौंको होटल सोल्टीमा आरम्भ हुँदै छ ।