काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले ओम ब्राण्डमा ओपीसी र पीपीसी सिमेण्ट उत्पादन गर्दै आइरहेको इण्टरनेशनल सिमेण्ट प्रालिको इजाजतपत्र रद्द गरेको छ ।
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको कामको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ ।
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ अध्यक्ष पाएको छ । अध्यक्षमा दिगम्बर झा लाई नियुक्त गरिएको छ । झा खुल्ला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्षमा नियुक्त भएका हुन ।
काठमाडौं । नेपालले अब सामान आयात निर्यातका लागि भारतसँग निर्भर हुनु नपर्ने भएको छ । यसअघि नेपालले जुनसुकै सामान आयात या निर्यात जे गरे पनि भारतकै बन्दरगाह प्रयोग गर्न बाध्य हुनुपरेको थियो ।
काठमाडौं (आपास) । बजाज थ्री ह्विलर्सको आधिकारिक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनीले न्दिूहरूको महान् चाडपर्वको अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ ।