काठमाडौं (आपास) । नेपालका लागि जेसीबी ब्राण्डका हेभी इक्विपमेण्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले हालै नयाँ एस्काभेटर सार्वजनिक गरेको छ ।
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक कार्ययोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्नैपर्ने बताएका छन् ।
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) कार्यक्रम सकिएको छ ।