फाल्गुन १६, २०७५ यती र तारा एयरले भोलि उडान नगर्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । हेलिकप्टर दुर्घटनामा आफ्ना प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा लाई गुमाएको शोकमा यती एयरलाइन्स र तारा एयरले शुक्रबार उडान बन्द गर्ने भएका छ । कम्पनीले विज्ञप्ति जारी गर्दै ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका शेर्पाको सम्झनामा सबै उडान बन्द गर्ने जानकारी दिएको छ ।
breaking news, समाचार एडीबी-सावतीको अध्ययन: ८४ प्रतिशत निर्यातकर्तालाई वित्तीय पहुँच र ब्याजदरकै चुनौती
मुख्य समाचार, समाचार नेपाल निर्माण व्यवसायी महासंघको सुझाव बमोजिम नै सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन: पूर्वाधार विकास मन्त्री लम्साल