अशोज १, २०७५ माछापुच्छ्रे बैंकको खाता अब अनलाइन प्रणालीमा पनि | आर्थिक पाटी संवाददाता काठमाडौं । माछापुच्छ्रे बैंकमा अब विश्वका जुनसुकै ठाउँमा बसेर पनि खाता खोल्न र सञ्चालन गर्न सकिने भएको छ ।
अशोज १, २०७५ चरा ठोक्किएको सौर्य एयरको विमान विराटनगरमा ग्राउन्डेड | आर्थिक पाटी संवाददाता विराटनगर । सौर्य एयरलाइन्सको विमान विराटनगरमा ग्राउण्डेड भएको छ । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ उड्ने क्रममा सोमवार बिहान ८ः३० बजे उक्त जहाजमा चरा ठोक्किएको थियो ।
अशोज १, २०७५ ‘प्रदेशका लागि गोर्खा इको प्यानलको विकल्प छैन’ : राज्यमन्त्री झा | आर्थिक पाटी संवाददाता काठमाडौं । प्रदेश नम्बर २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले गोर्खा इको प्यानल प्रदेशका लागि उत्तम विकल्प रहेको बताएकी छिन् ।
अशोज १, २०७५ एनआईसी रेमिटमा अफर, ३ पटक रकम पठाउँदा एक पटक सित्तैंमा | आर्थिक पाटी संवाददाता काठमाडौं । एनआईसी एशिया बैंकले आउँदै गरेको महान् चाड दशैंतिहार तथा छठलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ ।
अशोज १, २०७५ ओपोको तीव्र गतिको चार्जिङ प्रविधि भोकका यस्ता छन् विशेषता | आर्थिक पाटी संवाददाता काठमाडौं । फास्ट चार्जिङको कुरा गर्दा ओपोको भोक फ्ल्यास चार्ज प्रविधिलाई स्मार्टफोन उद्योगकै उत्कृष्ट प्रविधिका रुपमा लिइन्छ ।
अशोज १, २०७५ लुम्बिनी विकास बैंकमा नयाँ सञ्चालक समिति | आर्थिक पाटी संवाददाता काठमाडौं । लुम्विनी विकास बैंक लिमिटेडल आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ ।
अशोज १, २०७५ मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्स बिच मोबाइल बीमा सम्झौता | मोबाइल प्रोटेक्सन प्लानको बीमा हुने आर्थिक पाटी संवाददाता काठमाडौं । मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्सका बिच मोबाइल बीमा सम्बन्धि सम्झौता भएको छ ।
अशोज १, २०७५ अबको २ महिनाभित्रै शेयर कारोबार अनलाइनमा | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपालमा अब छिट्टै नै शेयरको कारोबार अनलाइनमार्फत हुने भएको छ ।
अशोज १, २०७५ सिटिजन्स बैंकको नयाँ शाखा थानकोटमा | आर्थिक पाटी संवाददाता काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा फेरि अर्को शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
अशोज १, २०७५ होस् गर्नुस् ! अब मदिरा र इण्टरनेटमा हुँदै छ कडाइ | महिला हिंसा र बलात्कारको मुख्य कारण मदिरा र इण्टरनेट : गृहमन्त्री थापा आर्थिक पाटी संवाददाता काठमाडौं । कतै तपाईं पनि मदिरा, लागूपदार्थ र इण्टरनेटको गलत प्रयोग त गरिरहनुभएको छैन ? होस् गर्नुस्, सरकारले अब मदिरा र इण्टरनेटमा कडाइ गर्ने भएको छ ।