काठमाडौं । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ –तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ ।
काठमाडौं । सरकारले संविधान दिवशको अवसर पारेर देश विकासमा विशिष्ट योगदान दिएका तथा आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई राष्ट्रिय पदक घोषणा गरेको छ ।
काठमाडौं । सरकारले रातो सूचीमा परेपछि स्पष्टीकरण सोधिएका कालिमाटी तरकारी बजारका सबै ९८ स्टल सञ्चालकमध्ये चित्तबुझ्दो जवाफ नदिएका स्टल खारेज गर्ने निर्णयअनुसार पछिल्लो पटक थप ५१ वटा स्टर खारेज गरेको छ ।