काठमाडौं । बैंकले नयाँ नोट असोज १२ गते पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने जानकारी दिएको छ ।
काठमाडौं । ल्यावले गुणस्तरहिन खाद्य पदार्थ हो भनेर प्रमाणित गरेमा त्यस्ता व्यवसायीलाई कारबाही गर्नु पर्ने सम्बन्धित क्षेत्रका व्यवसायीहरुले बताएका छन् ।
काठमाडौं । एक पछि अर्को गर्दै बैंकहरुले कर्जाको व्याजदर घटाउन थालेका छन । हाल कर्जाको ब्याजदर घटेर ११ प्रतिशतसम्म आइसकेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘दोस्रो थोक मूल्य सर्वेक्षण प्रतिवेदन’ सार्वजनिक गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा आइतबार राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नयाँ प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
काठमाडौं । अब अमेरिकामा बस्ने कुनै पनि नेपालीले नेपालमा सञ्चालनमा रहेका जुनसुकै बैंकमा पनि सिगे मनी ट्रान्सफरमार्फत सीधै खाता खोली रकम जम्मा गर्न सक्ने भएका छन् ।