फाल्गुन २८, २०७५ नेपाल बैंकको धादिङबेशीमा नयाँ शाखा, अब शाखा संख्या १५९ | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल बैंकले प्रदेश नम्बर ३ को धादिङबेसिमा शाखा खोलेको छ । देशकै पहिलो बैंकको अब शाखा संख्या १५९ पुगेको छ । बैंकको शाखा संञ्जाल ६१ जिल्लामा छ । बैंकका १२ वटा एक्सटेन्सन काउन्टर र ७९ वटा एटीएम छ । बैंकका करिव १५ लाख ग्राहक छन् ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार सिटिजन्स बन्यो एनसीएचएलको ईएफटी सदस्यअन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक
बैङ्क–वित्त / बीमा, मुख्य समाचार सिटिजन्स बैंकद्वारा ‘म्यान-सिटिजन्स एसपाइरिङ म्यानेजर अवार्ड’ पुरस्कार वितरण