काठमाडौं । सरकारले मदिरा उत्पादन तथा विक्री वितरणलाई व्यवस्थित बनाउन तयार पारेको मदिरासम्बन्धी कार्यकारी आदेश २०७५ मन्त्रिपरिषदमा पठाएको छ । समाजमा विकृति फैलिएको तथा सामाजिक अपराध बढ्दा समस्या आएको भन्दै गृह मन्त्रालयले समाजबाट यस्ता विकृति र विसंगती हटाएर सुधार गर्नका लागि मदिरा विक्री गर्ने नयाँ