आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
सरकारले उखुको मूल्य तोक्यो | चिनी उत्पादकलाई समयमै भुक्तानी गर्न निर्देशन
काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि उखुको मूल्य निर्धारण गरेको छ । बेलाबेलामा उखुको मूल्यमा विवाद भईरहने भएपछि सरकारले नै आगामी आर्थिक बर्षका लागि उखुको न्युनतम खरिद मूल्य तोकेको हो । मन्त्रिपरिषदको सोमवारको बैठकले उखुको न्यूनतम खरीद मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प


