आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
प्रभु बैंकले १० लाख कित्ता ऋणपत्र जारी गर्ने, वार्षिक १० प्रतिशत ब्याजदर |
काठमाडौं । प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र विक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । वाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्ने
यातायात समितिलाई कम्पनीमा दर्ता हुने म्याद पुनː ५ दिन थप |
काठमाडौं । नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघले आफु अन्तरगत रहेका देशभरका यातायात समितिलाई कम्पनीमा दर्ता हुने म्याद ५ दिन थप गरेको छ । महासंघले आईतबार मात्रै देशभरका समितिहरुलाई ५ दिनभित्र कम्पनीमा दर्ता हुन समय दिएकोमा सो अवधिमा देशभरका समितिहरुको उत्साहजनक सहभागिता देखाएपनि सरकारी पक्षबाट सह




