काठमाडौं । नेपाल वायुसेवा निगमले असार ३० गतेदेखि काठमाडौं–दिल्ली दैनिक तीन उडान गर्ने भएको छ । जेट एयरवेज बन्द भएपछि निगमले काठमाडौं–दिल्लीमा उडान थप गरेको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंकले सुन्दरहरैचा गाउँपालिकामा रहेको खण्ड माध्यामिक विद्यालयलाई १० थान सिलिङ पंखा दिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पंखा हस्तान्तरण गरेको हो ।
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले चुक्ता पूँजीको ६० प्रतिशत् हकप्रद शेयर जारी गर्ने भएको छ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभाले उक्त निर्णय गरेको हो ।