काठमाडौं । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को रोजगार संयोजकका लागि सरकारले ७ सय ५३ जनाका लागि आवेदन आह्वान गरेकोमा २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका छन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र र प्रदेश नं. ३ सरकारबीच सार्वजनिक निजी साझेदारी (पीपीपी) कार्यक्रममा बहुवर्षीय साझेदारीसम्बन्धी सम्झौता भएको छ ।