काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले यही माघ २५ गतेबाट सर्वसाधारणको लागि प्रथामिक शेयर निष्कासन (आईपीओ) को विक्री खुला गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई पहिलो चरणमा २१ लाख ३५० कित्ताको आइपीओ पुस १५ देखि मा १३ सम्म विक्री गरिएको थियो ।