आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
जगदम्बाको भुकम्पीय जोखिम कम गर्ने जगशक्ति गोल्ड छड |
काठमाडौं । जगदम्बा इन्टरप्राइजेजले जगशक्ती गोल्ड एफई ५०० डी टीएमटी छड बजारमा ल्याएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनीले आफ्नो नयाँ उत्पादन जगदम्वा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्वा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुङगटा, विशाल पटवारी तथा हास्यकलाकार धुर्मुस र सुन्तली सार्वजनिक गरेका


