काठमाडौं । भारतको अर्थतन्त्र पछिल्लो चार दशक यताकै खराब अवस्थामा पुगेको छ । पछिल्लो त्रैमासिक रिपोर्टमा भारतको आर्थिक वृद्धिदर झण्डै २४ प्रतिशतले ऋणात्मक देखिएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।
चितवन । चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि तीन बोर्डर आउट पोष्ट (बिओपी) थपिने भएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि तीनवटा थप गर्न लागिएको हो ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले यही भाद्र १५ गतेदेखि रुपन्देहीको भलवारीमा ८० औं शाखा कार्यालय संचालनमा ल्याई बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका प्रदेश ५ का कामु प्रमुख रञ्जन मैनालीले गरेका थिए ।
काठमाडौं । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव चार महिनापछि फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०ः३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको शब्दमा रहेको गीत यो बुद्धभूमि नेपाल सार्वजनिक भएको छ । शुक्रबार गौतमद्वारा रचित गीत यो बुद्धभूमिको भिडियो सार्वजनिक भएको हो ।