शिवम् सिमेन्टको तेस्रो वार्षिक साधारणसभा वैशाख ९ गते | सभाले १५.७८ प्रतिशत लाभांश पारित गर्ने र सर्वसाधारण समूहबाट एक सञ्चालक निर्वाचित गर्ने
काठमाडौं । गत महिना मात्रै साधारण शेयर विक्री गरेको शिवम् सिमेन्टले आगामी वैशाख ९ गते तेस्रो वार्षिक साधारणसभा डाकेको छ ।

