कामना सेवा विकास बैंकको ७८औं शाखा नयाँबानेश्वरमा |
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ७८औं शाखा नयाँबानेश्वरमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाबाट बैंकका सञ्चालक विशेश्वर सुवेदी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् नेपाल ट्रेड फेयरका संयोजक दिलसुन्दर श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र बैंकका नायब

