सनराइजको शाखा मार्मामा |
काठमाडौं (आपास) । बैंकिङ पहुँच नपुगेका स्थानीय तहमा शाखा स्थापना गरी ग्रामीण जनतालाई वित्तीय पहुँचमा ल्याउने उद्देश्यअनुरूप सनराइज बैंकले हालै अर्को एक नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले दार्चुलाकोे मार्मा गाउँपालिका–३ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।