काठमाडौं । तपाईं चिनियाँ ब्राण्ड ‘हुवाइ’को फोन किन्ने सोचमा हुनुहुन्छ । यदि सोचमा हुनुहुन्छ भने अहिले वाई सिरिजअन्तर्गतका हुवाइ वाइ६एस, वाइ९एस, वाइ म्याक्स सजिलै बजारमा पाउन सकिने कम्पनीले बताएको छ । ती फोनको विशेषताको बारेमा यहाँ चर्चा गरिएको छ ।
काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष सर्वसुलभ रुपमा विक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसीरबोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो ।
काठमाडौं । फिनिस मोबाइल फोन कम्पनी एजएमडी ग्लोबलले नोकियाको तीन नयाँ स्मार्टफोन एकैपटक बजारमा ल्याउने भएको छ । हिन्दुस्थान टाइम्स टेककोअनुसार कम्पनीले नोकिया २.४, नोकिया ३.४ र नोकिया ७.३ सार्वजनिक गर्ने भएको हो ।
काठमाडौं । १२ वटा चिया उद्योगले सरकारी ट्रेडमार्क चिह्न लिएका छन् । मंगलबार कफी विकास बोर्डको आयोजनामा फिक्कल इलाममा भएको एक कार्यक्रममा कृषि तथा पशुपंछी विकास मन्त्री घनश्याम भुसालले राष्ट्रिय चिया तथा नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा ल्याएका छन् ।
काठमाडौं । अचेल कसैलाई रमाइलो मेसेज गर्नु परेमा हामी शब्द ‘मेसेज’ मात्र पठाउँदैनौ । मेसेजसँगै जोडिन्छन् इमोजीहरु । पछिल्लो समय शब्द मेसेज भन्दा इमोजी बढी चल्तीमा छ । आफूलाई लागेको कुरा वा भाव हामी इमोजीमार्फत पोख्छौं ।
अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या मंगलबार २ लाख पार भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा संक्रमित संख्या ६८ लाख बढी भइसकेको छ । विश्वमा संक्रमणको सबैभन्दा धेरै संख्या अमेरिकामा रहेको छ ।