आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
सहकारी संस्थाहरुका लागि सम्पत्ति शुद्धिकरण सफ्टवेयर |
काठमाडौं । डेटम सिस्टम्स प्राइभेट लिमिटेडले विकास गरेको ग्राहकलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने ‘ट्रस्टएमल सिस्टम’ सहकारी संस्थाको लागि पनि उपलब्ध गराउन डेटम सिस्टम्स प्राइभेट लिमिटेड र सहकारी संस्थाहरुमा बैंकिंङ सफ्टवेयर उपलब्ध गराउने इन्फोडेभलपर्स प्राइभेट लिमिट




