काठमाडौँ । माउण्टेन इनर्जी नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६१ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४४५.९४% ले धेरै हो ।
काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस् विचमा नेपाली चलचित्र “महापुरुष”का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ आज सम्झैतापत्रमा हस्ताक्षर गरिएको छ ।
काठमाडौं । रु रु जलविद्युत परियोजनाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९ करोड ३० लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो वर्षको यसै अवधिको तुलनामा खुद नाफा ३०.५३% ले वृद्धि गरेको हो ।
काठमाडौं । शिवम् सिमेन्ट्सले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न भदौ १० गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले गणपूरक संख्या परिवर्तन गर्ने मुख्य प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो ।
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार यसको अधिकांश सूचक आकर्षक देखिएको छ ।
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ करोड १४ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ६१.९३% थोरै हो ।
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले श्रीजनशील लघुवित्तलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले श्रीजनशीललाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति दिएको हो ।
काठमाडौं । ११ कारोबार दिनपछि नेप्से सूचक २१०० विन्दु तल झरेको छ। गत ११ कारोबार दिनमा २१०० विन्दु माथि कारोबार भइरहेको नेप्से सूचक पुनः २१०० विन्दु तल झरेको हो।