काठमाडौं । जबर्जस्ती करणीको आरोपमा हिरासतमा रहेका नायक पल शाह (पूर्णविक्रम शाह)लाई थुनामै राख्न उच्च अदालत, पोखराले आदेश दिएको छ। थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई सदर गर्दै सो आदेश दिएको हो।
काठमाडौँ । उद्यमशील सोचलाई सीप, प्रविधि, पुँजी र बजारसँग सम्बन्ध स्थापित गराइ देशव्यापी रूपमा उद्यमशीलता विकासको अभियानका रूपमा परिचय बनाएको ‘गरिखाने अभियान’ लाई बाग्मती प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
काठमाडौं । अर्थमन्त्री माननीय जनार्दन शर्माद्वारा मिति २०७९ जेठ १५ गते संसदको संयुक्त बैठकमा प्रस्तुुत आर्थिक वर्ष २०७९÷८० को आयव्यय विवरण (बजेट) मा नेपाल उद्योग वाणिज्य महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० भिजन पेपरमा समावेश भएका बिषयहरु निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन र कोभिड
काठमाडौं । सरकारले बजेटका लक्ष्यसमेत स्पष्ट गरिएकाले कार्यान्वयन हुने दाबी गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि हिअर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा प्रस्तुत गरिएका विषयहरू कार्यान्वयन हुँदैन कि भन्ने आशङ्का नगर्न आग्रह गरे
काठमाडौं । नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयर मुस्ताङको कोमांङ स्थित मानापाथी हिमालको नजिक भएको आशंका गरिएको छ ।
काठमाडौं । सरकारले धरहराको बाँकी काम आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरेको छ । भूकम्पको बाँकी पुनर्निर्माणका लागि ९ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको सरकारले यस्तो घोषणा गरेको हो ।
काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको अपार्टमेन्टको युनिट विदेशी नागरिकहरुले समेत खरिद गर्न पाउने भएका छन्। सरकाले आगामी आर्थिैक वर्षको बजेटमा उक्त व्यवस्था गरेको हो।
काठमाडौं । सरकारले उच्च शिक्षाको अध्ययन अध्यापन कार्यलाई अनुसन्धानमा आधारित बनाउन त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गर्ने भएको छ ।