त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गरिने |
काठमाडौं । सरकारले उच्च शिक्षाको अध्ययन अध्यापन कार्यलाई अनुसन्धानमा आधारित बनाउन त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गर्ने भएको छ ।
आगामी आर्थिक वर्षमा सरकारले त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गरिने अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्ने क्रममा बताएका छन् ।


