काठमाडौं । सरकारले काठमाडौं उपत्यका वरपरका जलस्रोतलाई उपत्यकाको खानेपानीको वैकल्पिक स्रोतको रुपमा उपयोग गर्ने भएकाले छ । बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले दुई खानेपानी आयोजनाका बारेमा अध्ययन थालिने बताए ।
काठमाडौं । सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि आगामी आर्थिक वर्ष ०७९/०८० मा ९ अर्ब ३३ करोड बजेट छुट्याएको छ । यसमा सरकारले आफ्नै र दाताको सहुलियतपूर्ण ऋण खर्च गर्नेछ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी आर्थिक वर्षको बजेट सकरात्मक आएको बताएका छन् । उनले बजेटपछि प्रतिक्रिया दिँदै सरकराले स्वागतयोग्य बजेट ल्याएको बताए ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् ।