समाचार
निजगढ विमानस्थलको पहुँचमार्ग बनाउन ४२ सय रूख काटिने |
काठमाडौं । निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पर्ने पहुँचमार्ग बनाउन चार हजार २ सय रूख काटिने भएको छ । निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकल




