काठमाडौं । आगामी जेठ १५ गते नेपाल सरकारले आर्थिक वर्ष २०७७∕७८ को बजेट प्रस्तुत गर्ने तयारी गरिरहेका बेला अर्थ समितिले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव, आगामी आर्थिक बर्षको बजेटको प्राथमिकता लगायतका समसामयिक विषयमा छलफल कार्यक्रमकोे आयोजना गरेको छ ।