काठमाडौं । कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरटीडी किट काठमाडौँ आइपुगेको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्सले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ती किट ल्याएको हो ।
काठमाडौं । कालापानी नजिकै सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकोप्टर काठमाडौंबाट उड्ने भएको छ । यसका लागि गृह मन्त्रालयले सैनिक हवाई महानिर्देशनालयलाई पत्राचार गरिसकेको छ ।
काठमाडौं । लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा नेपाल विद्यार्थी संघले सोमबा। काठमाडौंमा गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको नेपाली काँग्रेसले भत्सर्ना गरेको छ ।
काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार ७ सय २३ पुगेको छ भने ८० हजार ३ सय ५२ जनाको मृत्यु भएको छ ।
काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा लागु गरिएको लकडाउनका कारण रोकिएको रेल सेवा आजबाट शुरु भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा शुरु गरेको हो ।
काठमाडौं । कोभिड–१९ का कारण हवाई उड्डयन व्यवसाय धरापमा पर्ने देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर व्यवसायीलाई मर्जरमा जानका लागि सुझाव दिएको छ ।